चैत २६, खाेटाङ।
खाेटाङ जिल्ला सदरमुकाम स्थित दिक्तेलमा नि:शुल्क आँखा जाँच तथा शल्यकृर्याको कार्यक्रम सम्पन्न भएकाे छ।
जिल्ला समन्वय समिति खोटाङको प्रमुख तथा जिल्ला अस्पताल सञ्चाक समितिको प्रमुख ” बवि चाम्लिङ ले डाक्टर तथा अन्य कर्मचारीहरुलाई स्वागत तथा प्रोत्साहान गर्नु हुदै सम्पूर्ण सेवा ग्राहीहरुलाई सेवा लिन सरल बनाउनका लागि जिल्ला अस्पताल सबै कर्मचारी तथा स्वयंसेवकहरुलाई अनुरोध गर्नुभएकाे थियाे।

कमर्यक्रममा बाेल्दै ” आयोजक नेपाल नेत्र ज्योति संघ, खोटाङ र प्रविधक सहयोग गर्नुहुने सगरमाथा चौधरी आखाँ अस्पताल लाहानलाई धन्यवाद दिनु भएकाे थियाे।
२०७७चैत्र २६ गते बाट २०७७ चैत्र २८ गते सम्म ३ दिन रहने उक्त शिबिर बाट आखाकाे समस्याबाट ग्रसित नागरिकहरुले सेवा लिने आशा गरिएकाे छ।





