बुटवल । बाजुरा केन्द्रविन्दुर बनाएर फेरी भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बुधवार बेलुका ५ बजेर ३७ मिनेटमा बाजुराको बिछिया आसपास ३.७ रेक्टरको भूकम्प गएको हो। गत आइतवार पनि राति दश बजेर २७ मिनेट जाँदा ४.३ रेक्टरस्केलको भूकम्प गएको थियो।
नवलपुर टुडे
Related posts

दुर्गा प्रसाईं समूहलाई प्रदर्शन गर्न बल्खु क्षेत्र तोकियो
२०८० मंसिर ५ | मध्यान्ह ०१:०८ बजेचाडपर्वमा आन्तरिक पर्यटकको घुइँचो
२०८० मंसिर ४ | मध्यान्ह ०३:०८ बजे
सामाजिक सञ्जालमार्फत ठगी गर्ने पक्राउ
२०७८ अशोज १८ | मध्यान्ह ०७:०६ बजे

