पछिल्लो २४ घण्टामा थप ९८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, चैत २२ । पछिल्लो २४ घण्टामा देशभर थप ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

एक हजार ७६८ वटा नमुना परीक्षण गर्दा ९८ जनामा संक्रमण पुष्टि भएको हो ।  त्यस्तै, आज २८ जना संक्रमणमुक्त भएका छन् ।

योसँगै सक्रिय संक्रमितको संख्या ३२२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Related posts