टोपबहादुर रायमाझीका छोरालाई आज अदालतमा पेस गरिँदै

काठमाडौँ । पूर्व उर्जामन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई आज अदालतमा पेस गरिने भएको छ । रायमाझीसँगै नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने खोज्ने ८ जना पक्राउ परिसकेका छन् । 

यो प्रकरणमा पूर्व गृह सचिव तथा उपराष्ट्रपतिको कार्यालयका सचिव टेकनारायण पाण्डे पनि पक्राउ परेका छन्  । उनमाथि थप अनुसन्धानका लागि चलिरहेको प्रहरीले जानकारी दिएको छ ।  

Related posts