एमालेले गर्‍यो टोपबहादुर रायमाझीलाई निलम्बन

काठमाडौं, वैशाख २७ । नेकपा (एमाले) ले टोपबहादुर रायमाझीलाई निलम्बन गरेको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका सचिव रायमाझीलाई बुधबार पार्टीले पदबाट निलम्बन गरेको हो । 

महासचिव शंकर पोखरेलले विज्ञप्ति जारी गर्दै रायमाझीलाई पार्टी सचिवबाट निलम्बन गरिएको जानकारी दिएका हुन् ।  

Related posts