काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालको आव्हानमा मन्त्रीपरिषद्को बैठक बसिरहेको छ ।
प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको बैठकमा समसामयीक विषयमा छलफल भइरहेको बताइएको छ । प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएपछि गत बुधबारयता बैठक बस्न सकेको थिएन ।






