Opens in a new tab

मिटरब्याज पीडितद्वारा कालीमाटी प्रहरी चौकीमा विरोध प्रदर्शन

काठमाडौं ।  राजधानी केन्द्रित आन्दोलन गरिरहेका मिटरब्याज पीडितले कालीमाटीस्थित प्रहरी चौकीमा विरोध प्रदर्शन गरेका छन्। मिटरब्याज पीडितलाई पक्राउ गरेको विरोधमा उनीहरूले प्रहरीविरुद्ध शनिबार साँझ विरोध प्रदर्शन गरेका हुन्। उनीहरूले पक्राउ परेकाको रिहाइसमेत माग गरेका छन्।  

nullnullnullnullnull

 
facebook sharing button
messenger sharing button
twitter sharing button
whatsapp sharing button
viber sharing button
sharethis sharing button

Related posts