काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको कारोबार गरेर पछिल्लो पाँच वर्षमा सरकारलाई साढे चार खर्ब राजस्व बुुझाएको छ । निगमले आर्थिक वर्ष २०७५/७६ देखि आर्थिक वर्ष २०८९/८० सम्म भारतबाट झन्डै डेढ करोड किलोलिटर पेट्रोलियम पदार्थ (डिजेल, पेट्रोल, मटितेल, हवाई इन्धन र एलपी ग्यास) आयात गरेर चार खर्ब ४९ अर्ब तीन करोड रुपियाँ राजस्व सङ्कलन गरेको हो ।
नवलपुर टुडे
Related posts

रसुवागढी नाकाको मितेरी पुलबाट आवतजावत सुरु
२०८२ पुस १३ | मध्यान्ह ०२:०९ बजे
एमाले निकट कार्यकर्ताले भैरहवामा प्रधानन्यायाधीशको पुत्ला जलाए
२०७८ असार ३० | बिहान ०८:०३ बजे
नेपालमा रेल पूर्वाधार बनाउन कोरियाले गर्यो प्रस्ताव
२०८२ बैशाख २५ | बिहान १०:०१ बजे







