काठमाडौँ । सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले सरकारले भ्रष्टाचार काण्डका दोषीहरुलाई निर्ममतापूर्वक कारबाही गर्नुपर्ने बताएका छन् । सोमबार काठमाडौंमा आयोजित ‘समाजवादी यात्राको चुनौती : भ्रष्टाचार र दण्डहिनता’ विषयक प्रवचन गोष्ठीमा बोल्दै उनले नक्कली भुटानी शरणार्थी र सुन तस्करी प्रकरणमा संलग्न भ्रष्टहरुलाई कडा कारबाही गर्न सरकारलाई सचेत गराए ।
नवलपुर टुडे
Related posts

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
२०८२ अशोज २ | बिहान ०६:०६ बजे
कांग्रेस क्रियाशील सदस्यता विवादः १ सय २१ वडामा स्थगित(विवरण सहित)
२०७८ साउन १४ | बिहान ०७:०४ बजे
रवि लामिछानेलाई थुनछेक बहस नसकिएपछि प्रहरीको जिम्मा लगाईयो, भोलि पुनः अदालतमा उपस्थित गराइने
२०८१ माघ २३ | मध्यान्ह ०६:१० बजे






