काठमाडौँ । अमेरिका लैजान्छु भनेर नेपाली नागरिकलाई अर्को देशमा लगेर बन्धक बनाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पोखरा उप–महानगरपालिका–२७ घर भएर काठमाडौँ बस्ने ३४ वर्षीय कमल तामाङलाई पक्राउ गरिएको मानव बेचबिखन ब्युरोका एसएसपी जीवन श्रेष्ठले बताए ।
नवलपुर टुडे
Related posts

भारी वर्षाको चेतावनीपछि बीपी राजमार्ग राति बन्द गरिने
२०८२ अशोज १६ | मध्यान्ह ०८:०६ बजे
नारायणी नदीमा पाँच अर्बको लागतमा तटबन्ध निर्माण सुरु
२०७८ माघ १३ | बिहान ११:१० बजे
आज ११ हजार ६०० ले घट्यो सुनको मूल्य
२०८२ कार्तिक ९ | मध्यान्ह १२:०७ बजे






