काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठकका निर्णयको मस्यौदा लेख्न पाँच नेतालाई जिम्मेवारी दिएको छ । मंगलबार साँझ सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी बैठकले महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा, नेता रमेश लेखक, प्रवक्ता प्रकाशशरण महत र प्रचार विभाग प्रमुख मीन विश्वकर्मालाई जिम्मेवारी दिएको हो ।
नवलपुर टुडे
Related posts

आजको मौसम, पहाडी भूभागमा चट्याङसहित वर्षा हुने सम्भावना
२०७८ फाल्गुन २० | बिहान ०७:११ बजे
निषेधाज्ञाको समयमा होटल खोल्ने संचालकलाई चार लाख जरिवाना, बिदेशीसहित आठ जनालाई १५ हजार जरिवाना
२०७८ जेष्ठ ३१ | बिहान ११:०२ बजे
धरानमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ १५०० बढी मतले अग्रता
२०७९ जेष्ठ ६ | बिहान ०९:०२ बजे






