काठमाडौँ । लघुवित्तिय संस्था विरुद्धको सङ्घर्ष समिति नेपाल केन्द्रीय समितिले संसद् भवन घेराउ गर्ने क्रममा प्रहरीसँग झडप भएको छ । विभिन्न माग राख्दै विरोध जुलुस सहित संसद् भवनतर्फ अघि बढेको जुलुस र प्रहरीबीच वानेश्वरमा झडप भएको हो ।
नवलपुर टुडे
Related posts

गुल्मीमा १५ वर्षीया बालिकाको बलात्कारपछि हत्या, शान्ति–सुरक्षाको माग गर्दै स्थानीयलेद्वारा गाउँपालिका घेराउ
२०८० कार्तिक २१ | बिहान ०८:०७ बजे
दुर्गा प्रसाईँको समूह बल्खुमा निषेधित घेरा तोडेर कालिमाटी हुँदै त्रिपुरेश्वर अघि बढेपछि…
२०८० मंसिर ७ | मध्यान्ह ०३:०८ बजे
नर्सिङको तलब सरकारी सरह दिन निर्देशन
२०८२ अशोज २७ | मध्यान्ह १२:०६ बजे






