कञ्चनपुर । अवैधरूपमा अन्तर्राष्ट्रिय कल वाइपास गरेको आरोपमा भीमदत्त नगरपालिका–१८ क्याम्पस रोडबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) को टोलीले एक भारतीयसहित तीन जनालाई पक्राउ गरेको छ । ब्यूरोका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले आज प्रेस विज्ञप्ति जारी गर्दै पक्राउ पर्नेमा भारतको नयाँ दिल्ली घर भएका ४१ वर्षीय गुल्जार अहमद, दोधारा चाँदनी नगरपालिका–७ का ४० वर्षीय प्रवीण खड्का र भीमदत्त नगरपालिका–१० जिमुवाका ४७ वर्षीय दीपक बोहोरा रहेको जनाएको छ ।
नवलपुर टुडे
Related posts

यार्सा सिजन सुरु भएसँगै सुनसान भयो तातोपानी नाका
२०८१ जेष्ठ १४ | मध्यान्ह ०५:०२ बजे
मानव पुर्खाले पहिलो चुम्बन कहिले गरे ?
२०८२ मंसिर ६ | बिहान ०९:०८ बजे
आज यी प्रदेशमा हुनेछ वर्षा
२०८२ बैशाख २० | बिहान ०६:०१ बजे






