काठमाडौँ । नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशहरुका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर सामान्य बदली रहने छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
नवलपुर टुडे
Related posts

काँकरभिट्टबाट करिब तीन अर्बको पेट्रोलियम पदार्थ आयात
२०८२ अशोज ८ | बिहान ०७:०६ बजे
कारको ठक्करबाट पत्रकारको मृत्यु
२०८१ जेष्ठ ५ | बिहान ०९:०२ बजे
देउवा नेतृत्वकाे सरकारले संझाैतागरेकाे एम सि सि नेकपा सरकारले पास गर्न सकेन – पुर्व अर्थमन्त्रि महत
२०७७ मंसिर २९ | मध्यान्ह ०३:०८ बजे






