बुटवल । बुटवल उपमहानगरपालिकाले ‘डेंगु नियन्त्रणका लागि खोज र नष्ट गर’ अभियान सञ्चालन गर्ने भएको छ । उपमहानगरपालिकामा मंगलबार बसेको सरोकारवाला सहितको बैठक तथा अन्तरक्रिया कार्यक्रमले बिहीबारदेखि १९ वटै वडामा एकसाथ खोज र नष्ट गर अभियान सञ्चालन गर्ने निर्णय गरेको स्वास्थ्य शाखाका उपनिर्देशक युवराज पाण्डेले जानकारी दिए ।
नवलपुर टुडे
Related posts

तनहुँको मानपुर-डेडगाउँ-बुलिङटार सडक खण्डमा कालोपत्र गरिँदै
२०८१ बैशाख १२ | मध्यान्ह ०३:०१ बजे
प्रजातन्त्रको रक्षाका लागि गाउँसम्म विचार पुर्याउनुपर्ने
२०८२ चैत्र १४ | मध्यान्ह ०३:१२ बजे
धर्म, बर्ग ,जाती र राजनीति भन्दा पत्रकारिता पेशालाई नभुलौ
२०७८ बैशाख २० | बिहान १०:०१ बजे






