काठमाडौँ । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले पदोन्नती भएका ८८ जना प्रहरी अधिकारीलाई दर्ज्यानी चिह्न प्रदन गरेका छन्। नेपाल सरकार गृह मन्त्रालय सचिवस्तरको साउन १६ गतेको निर्णयले प्राविधिक तथा प्रशासनतर्फ ८८ जना प्रहरी अधिकृतहरू पदोन्नति भएका थिए।
नवलपुर टुडे
Related posts

खोटाङमा २२ वर्षीया युवतीमाथि जबरजस्ती करणी
२०८१ साउन ८ | मध्यान्ह ०१:०४ बजे
आज सत्ता गठबन्धनको बैठक बस्दै, चुनावसम्मै एकता कायम हुने घोषणा गर्ने तयारी
२०७९ साउन २० | बिहान ०७:०४ बजे
आज सुनको मूल्य तोलामा १५०० बढ्यो
२०७८ फाल्गुन १ | बिहान ११:११ बजे






