काठमाडौँ । नेपालमा मनसुनी वायुको प्रभावका साथै झारखण्ड आसपास रहेको डिप्रेसन नामक मौसमी प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
नवलपुर टुडे
Related posts

धनुषाका विद्यालयहरू आजदेखि ३ दिनसम्म बन्द
२०८३ साउन १५ | बिहान ०९:०४ बजे
जवर्जस्ती करणी र चोरी डाँका मुद्दाका फरार अभियुक्त पक्राउ
२०८२ कार्तिक ४ | मध्यान्ह ०१:०७ बजे
एमाले आफैँ समाप्त भएर जान्छ : माधवकुमार नेपाल
२०८० भदौ १६ | मध्यान्ह ०७:०५ बजे






