काठमाडौँ । नेपालमा मनसुनी वायुको प्रभावका साथै उत्तरी छत्तीसगढ आसपासको क्षेत्रमा रहेको न्यून चापिय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशको एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।
नवलपुर टुडे
Related posts

नेकपा एमाले स्थायी कमिटी बैठक आज बस्दै
२०७८ साउन ३ | बिहान ०८:०४ बजे
सडक स्तरोन्नति नहुँदा बाँसखर्कका किसान मर्कामा
२०८१ फाल्गुन २ | बिहान ०६:११ बजे
गौतमबुद्ध क्रिकेट रङ्गशालाको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा
२०८२ मंसिर २३ | मध्यान्ह ०३:०८ बजे






