काठमाडौँ । नेपाल पहिलोपटक विश्व साइक्लिङ च्याम्पियनसीपमा सहभागी हुँदै छ। यही साउन १७ देखि २८ गतेसम्म स्कटल्यान्डको ग्लास्गोमा हुने प्रतियोगितामा समान एक/एक पुरुष-महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन्।
नवलपुर टुडे
Related posts

सेतो मच्छिन्द्रनाथको रथयात्रा सञ्चालनमा जुट्यो काठमाडाैँ महानगर
२०८२ चैत्र ९ | मध्यान्ह ०२:१२ बजे
आजको लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
२०८२ साउन १० | बिहान ०६:०४ बजे
पाल्पा १ (क) मा एमालेका राजु श्रेष्ठ विजयी
२०७९ मंसिर ८ | बिहान ११:०८ बजे






