काठमाडौं । सिद्धार्थ बैंकले आर्थिक वर्ष २०७९/८० मा ३ अर्ब १९ करोड १ लाख ११ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्षको तुलनामा बैंकले ९.१२ प्रतिशतले बढी नाफा आर्जन गरेको हो । अघिल्लो आर्थिक वर्षमा बैंकले २ अर्ब ९० करोड २४ लाख ६४ हजार रुपैयाँ नाफा कमाएको थियो ।
नवलपुर टुडे
Related posts

छोरीद्वारा बाबुको किरियाः समाजमा सङ्घर्ष, प्रधानमन्त्री र पूर्वराष्ट्रपतिद्वारा समवेदना
२०८२ भदौ ५ | मध्यान्ह ०३:०५ बजे
इरानद्वारा तेहरान नजिकै नयाँ ग्यास भण्डार फेला परेको दाबी
२०८३ भदौ ८ | मध्यान्ह ०४:०५ बजे
तराई–मधेशमा आज होली मनाइँदै
२०८० चैत्र १२ | बिहान ०६:१२ बजे






