काठमाडौँ । एक दशकमा महिलासम्बन्धी हिंसाको ग्राफ तीव्र रूपमा बढेको छ । नेपाल प्रहरीको तथ्यांकअनुसार पछिल्लो दशकमा १ लाख ३३ हजार ८५६ भन्दा बढी महिला हिंसाका घटना भएका छन् । यो अवधिमा घरेलु हिंसाका ९० हजारभन्दा बढी र जबर्जस्ती करणीका १७ हजार ८० भन्दा बढी उजुरी परेका छन् । प्रहरीको तथ्यांकले आव २०५३/५४ बालबालिकाविरुद्ध ३३७ वटा मा महिला तथा घटना भएको देखाएको थियो ।
नवलपुर टुडे
Related posts

धान बिक्री गरेको १५ दिनमै कृषकको हातमा पैसा
२०७७ कार्तिक १२ | मध्यान्ह ०७:०७ बजे
रुपन्देही लगायत तराईका जिल्लामा एक्कासी चिसो बढेपछि, जनजीबन प्रभाबित
२०७८ पुस ५ | बिहान १०:०९ बजे
आज विश्व ताल दिवस मनाइँदै
२०८२ भदौ ११ | बिहान ०९:०५ बजे






