काठमाडौँ । नेपालमा मनसुनी वायुको साथै भारतको बिहार र पूर्वी उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिकदेखि सामान्य बदली रही हाल बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरू, कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
नवलपुर टुडे
Related posts

गाउँपालिका र नगरपालिकाको सीमा विवादसम्बन्धी फाइलको चाङ
२०८० फाल्गुन ५ | बिहान ०६:११ बजे
ढोरपाटनमा निःशुल्क आँखा शिविरः एक हजार ५५ जनाले लिए सेवा
२०८१ मंसिर ३ | बिहान ०८:०८ बजे
नवलपुरको धौवादी फलाम उद्योग सञ्चालन गर्न काठमाडौंमा छलफल
२०८१ माघ ८ | बिहान ०७:१० बजे






