काठमाडौँ । नेपालमा मनसुनी वायुको साथै भारतको बिहार आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर अवस्थित रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
नवलपुर टुडे
Related posts
आज यी प्रदेशमा हल्का हिमपातको सम्भावना
२०८० फाल्गुन १३ | बिहान ०६:११ बजे
देशभर करिब ७२ प्रतिशत धान रोपाइँ सम्पन्न
२०८२ साउन ६ | बिहान ०६:०४ बजे
कर्मचारी सञ्चय कोषबाट कोशी प्रदेशमा योगदानमा आधारित निवृित्तभरण सुरु
२०८२ माघ ११ | मध्यान्ह ०३:१० बजे





