काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका कारण प्रतिनिधि सभामा उत्पन्न गतिरोध अन्त्य गर्न आज बिहान शीर्ष नेताहरुबीच पुनः छलफल हुने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान साढे १० बजे सभामुख देवराज घिमिरेसहित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दलका नेता केपी ओलीबीच छलफल हुने भएको हो ।
नवलपुर टुडे
Related posts

ऋषिङ गाउँपालिका वासी ६ दिनदेखि अन्धकारमा
२०७८ असार २८ | मध्यान्ह ०१:०३ बजे
ढोरपाटन र निसेलढोरमा स्याउ नफल्दा किसान चिन्तित
२०८२ भदौ ५ | बिहान ०५:०५ बजे
बाघको आक्रमणबाट महिलाको मृत्यु
२०८२ मंसिर १३ | मध्यान्ह ०५:०८ बजे






