विराटनगर। कोशी प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ । विश्व आदिवासी तथा जनजाति दिवसको अवसरमा कोशी प्रदेश सरकारले प्रदेशभर सार्वजनिक बिदा दिएको हो । संसारभरी अगस्ट ९ लाई अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवसको रूपमा मनाउँदै आएकोमा ‘पहिचानको आन्दोलन’ भइरहेको सो प्रदेशमा पहिलोपटक सार्वजनिक बिदा दिइएको हो ।
नवलपुर टुडे
Related posts

रुकुम (पश्चिम) मा भूकम्पबाट मृत्यु हुनेको संख्या १६ पुग्यो
२०८० कार्तिक १८ | बिहान ०७:०७ बजे
वडाध्यक्ष जगदीश तिवारीद्वारा जेष्ठ नागरिकलाई सम्मान स्वरुप कम्बल वितरण
२०७८ माघ १६ | मध्यान्ह ०५:१० बजे
पर्यटकको रोजाइमा ढोरपाटन सिकार आरक्ष
२०८० मंसिर ३ | बिहान ०९:०८ बजे






