काठमाडौँ । प्रतिनिधिसभा बैठक बस्दै छ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ । बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सम्बन्धी पत्रहरूको ब्यहोरा पढेर सुनाउने तथा प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्र पढेर सुनाइनेछ ।
नवलपुर टुडे
Related posts

प्रदेश १ का मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै
२०७८ कार्तिक ३० | बिहान ०८:०७ बजे
पीएम कपः पुलिसको लगातार दोस्रो जित
२०७८ पुस २७ | मध्यान्ह ०३:०९ बजे
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
२०८२ बैशाख ३० | बिहान ०६:०१ बजे







