काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादव जनवादी गणतन्त्र चीनको साताव्यापी भ्रमणमा जाने भएका छन् । चीनको कुनमिङ्गमा आयोजना हुने ‘सातौँ चीन दक्षिण एशिया प्रदर्शनी’ र ‘२७ औँ चीन कुनमिङ्ग आयात–निर्यात मेला’मा सहभागी हुन उनी सोमबार चीन प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
नवलपुर टुडे
Related posts

चाँगुनारायण नगरपालिकाकाे युवाहरुलाई उद्यमी बनाउन युवा परिषदले सहयोग गर्ने
२०७७ माघ १४ | मध्यान्ह ०९:१० बजे
२५ हजार रुपैयाँ घुससहित विद्युत् प्राधिकरणका कर्मचारी पक्राउ
२०८० भदौ १९ | मध्यान्ह ०६:०५ बजे
रोल्पामा पहिरोले घर/ गोठ पुरिँदा दुईको मृत्यु दुई जना घाइते
२०८३ साउन २८ | बिहान ०७:०४ बजे






