काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर रहेको छ। जसको प्रभावले हाल देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
नवलपुर टुडे
Related posts

कपिलवस्तुको बनकसबासामा बस दुर्घटना हुँदा १९ जना घाइते
२०८१ भदौ १० | मध्यान्ह ०८:०५ बजे
कालीगण्डकी नदीमा नियमित र्याफ्टिङ सञ्चालन हुने
२०७९ कार्तिक १९ | बिहान ०६:०७ बजे
लुम्बिनीमा दोस्रो बुद्धिष्ट अन्तर्राष्ट्रिय ट्राभल मार्ट सुरु
२०८० बैशाख २८ | मध्यान्ह ०६:०१ बजे






