काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । सार्वजनिक नतिजा अनुसार यो वर्ष ५०.०९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । अर्थात उनीहरूले ग्रेडेड प्राप्त गरेका छन् । यो वर्षको परीक्षामा ४९.०९ प्रतिशत विद्यार्थीले नन ग्रेडेड (एनजी) आएको बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिए । यो वर्ष गत वर्षको तुलनामा केही सुधार आएको बताए ।
नवलपुर टुडे
Related posts

तनहुँको मादी नदीमा पुरुषको शव फेला
२०८० साउन १३ | बिहान ११:०४ बजे
म्याग्दीको अन्नपूर्णमा तीन खानेपानी आयोजना निर्माण
२०८१ बैशाख १८ | बिहान ०८:०१ बजे
चन्दा उठाएर रामजानकी मन्दिर मर्मत
२०८२ फाल्गुन १९ | बिहान ११:११ बजे







