झापा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद्लाई बन्धक बनाउन नमिल्ने बताएका छन् । झापाको बिर्तामोडमा शुक्रबार आयोजित सभालाई सम्बोधन गर्दै उनले राजनीतिक खिचातानीका कारण सांसद अवरुद्ध गर्न नहुने बताए ।
रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
Related posts

त्रिविको परीक्षामा पोहोर र यसपालीको प्रश्न हुबहु
२०७९ जेष्ठ १९ | मध्यान्ह ०८:०२ बजे
बेलायतमा गोर्खा सैनिक तुलबहादुर पुन मगरको नाममा रेल सेवा चल्यो (फोटो)
२०७८ असार ९ | मध्यान्ह ०७:०३ बजे
पाल्हिनन्दनमा नेपाली काङ्ग्रेसकाे नेता कण्डेल पक्ष विजय : खनाल पक्ष पराजित
२०७८ अशोज १० | बिहान १०:०६ बजे






