काठमाडौँ । नेपालको मौसममा भारतको ओडिसा र आसपासको न्यून चापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल मधेस प्रदेश लगायत पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहेको छ। गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
नवलपुर टुडे
Related posts

इन्डोनेसियामा भीषण बाढी, १९ को मृत्यु, १० बेपत्ता
२०८२ भदौ २६ | मध्यान्ह ०५:०५ बजे
आज र भोलि अतिरिक्त रेल सेवा सञ्चालन हुँदै
२०७९ कार्तिक २२ | बिहान ११:०७ बजे
लिटिल एञ्जेल्स स्कुल चेसमा रनिश र प्रकृति अगाडि
२०८३ असार १८ | मध्यान्ह ०७:०३ बजे






