काठमाडौँ । काठमाडौँ–तराई/मधेश द्रुत मार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) संशोधन भएको छ। संशोधनसँगै आयोजनाको लागत र समय घट्ने छ भने सुरुङ मार्गको सङ्ख्या थपिने छ। संशोधन अनुसार द्रुत मार्गमा थप तीन वटा सुरुङ निर्माण गरिने छन्। सबै गरेर सुरुङको कुल लम्बाइ ८.६ किलोमिटर पुग्ने छ। अहिले तीन वटा सुरुङ निर्माण भइरहेका छन्।
नवलपुर टुडे
Related posts

अर्घाखाँचीमा जीप दुर्घटना, दुई जनाको मृत्यु
२०८० माघ २० | मध्यान्ह १२:१० बजे
नारायणघाट–बुटवल सडक आयोजनाको ठेक्का रद्ध गर्ने मन्त्री राईको चेतावनी
२०७९ साउन ११ | मध्यान्ह ०७:०४ बजे
इलाम २ मा एमालेका सुहाङले लिए अग्रता
२०८१ बैशाख १६ | मध्यान्ह ०७:०१ बजे


