काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास र पूर्वतर्फ सरदर स्थानको दक्षिणमा अवस्थित छ। साथै नेपालमा हाल भारतको मध्य प्रदेश र आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
नवलपुर टुडे
Related posts

लुम्बिनी प्रदेश : मिडिया बिधेयक सच्याउन सकिन्छ, छलफलका लागि आह्वान
२०७८ जेष्ठ ३१ | मध्यान्ह ०२:०२ बजे
आज तिहारको अन्तिम दिन भाइटिका : बिहान ११:०२ बजे उत्तम साइत
२०७८ कार्तिक २० | बिहान ०८:०७ बजे
उत्पादकत्व बढाउन किसानलाई नगद अनुदान
२०८२ साउन २९ | बिहान ०७:०४ बजे






