काठमाडौँ । सत्तारुढ नेकपा (माओवादी केन्द्र), जनता समाजवादी, नेकपा (एकीकृत समाजवादी) र विप्लव नेतृत्वको नेकपासहितको चार दलीय ‘समाजवादी मोर्चा’को बैठक आज बस्ने भएको छ । बैठक साँझ ६ बजे बस्ने गरी बोलाएको माओवादी केन्द्रका महासचिव देव गुरुङले जानकारी दिए । बैठक एकीकृत समाजवादीको कार्यालय आलोकनगरमा बस्नेछ ।
नवलपुर टुडे
Related posts

जनकपुरधाममा रकम लुट्ने दुई युवक पक्राउ
२०७९ साउन १२ | मध्यान्ह १२:०४ बजे
गाउँगाउँमा सामा चकेवाको मनमोहक गीत गुजिँदै, दिदिबहिनीद्वारा दाजुभाईको जीवनरक्षाको कामना
२०७८ मंसिर २ | बिहान ०८:०८ बजे
हेटौँडामा बक्यौता नतिर्ने उद्योगको विद्युत् आज पनि काटिने
२०८३ असार ५ | मध्यान्ह ०२:०३ बजे






