लाखे नाच प्रदर्शन

नेवार समुदायको प्रमुख चाड लाखे जात्राको अवसर पारेर सोमबार खोटाङको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा लाखे नाच प्रदर्शन गर्दै नेवार समुदाय।
वर्षभरी दिवङ्गत भएका आफन्तको सम्झना गर्दै मनाइने धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्व बोकेको लाखे जात्रा खोटाङमा कृष्णजन्माष्टमीसम्म मनाउने गरिएको छ। तस्बिर: केदार मगर/रासस।

Related posts