संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीका पिता हर्कबहादुर राईको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्न प्रधानमन्त्री दाहाल ललितपुर पुगेका हुन् ।
मन्त्री किरातीका ७६ वर्षीया पिताको आज बिहान निधन भएको थियो ।