काठमाडौं । चालू आर्थिक वर्ष २०८०/a८१ को पहिलो महिनामा नै १ खर्ब १५ अर्ब २८ करोड ६ लाख ५६ हजारको व्यापार घाटा भएको छ । भन्सार विभागका अनुसार साउनमा १ खर्ब २९ अर्ब २३ करोड ८९ लाख रुपैयाँको वस्तु तथा सेवा आयात हुँदा निर्यात भने १३ अर्ब ५२ करोड ८६ लाख ५६ हजारमा सीमित रहेको छ ।
पत्रपत्रिकाबाट
Related posts

सफा हिमाल अभियानकर्ता आङकाजी शेर्पासहित तीन आरोहीको निधन
२०८० जेष्ठ ९ | बिहान ०९:०२ बजे
हिमानी शाहबाट हिमानी ट्रष्ट अमेरिकाको उद्घाटन
२०७८ माघ ६ | बिहान ०७:१० बजे
राष्ट्रपति लगायत उच्च पदाधिकारीहरुले मनाए वसन्त श्रवण (तस्बिरहरु)
२०७९ माघ १२ | मध्यान्ह १२:१० बजे






