काठमाडौँ, भदौ ८ । बागमती नदी संरक्षण अभियानलाई प्रभावकारी बनाउनका लागि ‘नदी महोत्सव तथा महाजलयात्रा’ हुने भएको छ । नेपाल एशोसिएसन अफ र्याफ्टिङ एजेन्सीज् (नारा), नेपाल नदी संरक्षण संस्था र फ्रेन्डस क्लब कुपण्डोलको आयोजनामा यही भदौ ९ गते शनिबार ‘नदी महोत्सव तथा महाजलयात्रा’ हुन लागेको हो ।
रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
Related posts

रसुवागढी नाकाबाट तीन सयभन्दा बढी सवारी साधन आयात
२०७९ पुस २० | मध्यान्ह १२:०९ बजे
एमसीसीबारे पार्टीको धारणा सार्वजनिक गर्न नेकपा एसले पत्रकार सम्मेलन गर्दै
२०७८ फाल्गुन १७ | बिहान ०९:११ बजे
कोरला नाका जोड्ने (छुसाङ–घमी) सडकको कालोपत्रका लागि ठेक्का आह्वान
२०८३ असार २७ | मध्यान्ह १२:०३ बजे






