काठमाडौँ । सार्वजनिक खरिदसम्बन्धी कानुनी प्रक्रिया र आचरण पालना नगर्दा कालो सूचीमा पर्नेको सङ्ख्या निरन्तर बढ्न थालेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयका अनुसार गत आर्थिक वर्ष २०७९/८० मा १६२ वटा विभिन्न बोलपत्रदाता, प्रस्तावदाता, परामर्शदाता, सेवाप्रदायक, आपूर्तिकर्ता, निर्माण व्यवसायी वा अन्य व्यक्ति, फर्म, संस्था तथा कम्पनी कालो सूचीमा परेका छन् । यो सङ्ख्या त्यसअघिको वर्षको तुलनामा करिब दोब्बर हो ।
पत्रपत्रिकाबाट
Related posts

खानेपानी मन्त्री यादवद्वारा वीरगंज कारागारको निरीक्षण, पूर्वाधार र व्यवस्थापन सुधार गर्न निर्देशन
२०८१ कार्तिक १७ | मध्यान्ह ०६:०७ बजे
अमेरिकाको टेक्ससका लागि पर्यटनदूतमा सुवेदी नियुक्त
२०७९ असार ४ | मध्यान्ह १२:०३ बजे
विदेशस्थित नेपाली दूतावास र नियोगका आवासीय भवन निर्माणको योजना छः मन्त्री खनाल
२०८३ भदौ २ | मध्यान्ह ०५:०५ बजे


