बुटवल । समाजवादी मोर्चाका शीर्ष नेता भदौ १२ गते बुटवल आउने भएका छन् । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित समाजवादी मोर्चाका शीर्ष नेता बुटवल आउने भएका हुन् । समाजवादी मोर्चा नेपाल, लुम्बिनी प्रदेशले आज पत्रकार सम्मेलन गरी मोर्चाको घोषणसभालाई सम्बोधन गर्न प्रधानमन्त्री प्रचण्डसहित एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव र नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सी लगायतका नेता बुटवल आउने जानकारी दिएको हो ।
नवलपुर टुडे
Related posts

काभ्रेका मृतकको परिवारका ९ जनालाई संक्रमण पुष्टि – Nawalpur Today
२०७७ भदौ २ | बिहान ०७:०५ बजे
अभिनेता विजयलाई पक्राउ गर्न माग
२०८२ अशोज १३ | मध्यान्ह ०३:०६ बजे
उपनिर्वाचनका लागि इलाम-२ मा तोकिए मुख्य निर्वाचन अधिकृत
२०८० चैत्र २० | मध्यान्ह ०८:१२ बजे






