काठमाडौँ, भदौ १६ । सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्तिका लागि सिफारिस गरिएका विनोद शर्माविरुद्ध उजुरी आह्वान गरिएको छ । संघीय संसद् अन्तरगत संसदीय सुनुवाइ समितिले शनिबार सूचना प्रकाशित गर्दै उजुरी माग गरेको हो ।
नवलपुर टुडे
Related posts

पूर्वमिस नेपाल माल्भिका सुब्बाले श्रीमानसँग गरिन् सम्बन्ध विच्छेद
२०८० साउन ९ | मध्यान्ह ०८:०४ बजे
कालिगण्डकी कोरिडोरमा सुविधा सम्पन्न होटल सञ्चालनको तयारी
२०८० चैत्र ६ | मध्यान्ह ०२:१२ बजे
नवलपुरको प्रगतिनगरमा म्याजिक र मोटरसाइकल ठोकिदा मोटरसाइकल चालक घाईते
२०८२ मंसिर १४ | मध्यान्ह ०५:०८ बजे







