रसुवा, भदौ १७ । अवैधरूपमा सुन आयात गर्ने उत्तरी रसुवामा एक महिला शनिबार मितेरी पुलबाट पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा गोसाइँकुण्ड गाउँपालिका–३ बृद्धिम निवासी ४१ वर्षीया पाछेमु तामाङ रहेकी छिन् ।
रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
Related posts

प्रधानमन्त्री ओली पक्षका वकिलहरुलाई मानहानीको कारबाही गर्ने प्रधानन्यायाधीशको चेतावनी
२०७८ जेष्ठ २३ | मध्यान्ह ०३:०२ बजे
दैलेखमा प्रचण्डले पाए किसानबाट कांक्रो उपहार
२०८२ जेष्ठ ४ | मध्यान्ह ०१:०२ बजे
अभिनय यात्राको सत्र वर्षपछि मुख्य भूमिकामा चौरासिया
२०८२ कार्तिक २४ | बिहान ०५:०७ बजे






