बर्दिया, भदौ १७ । बर्दिया कारागार गुलरियाबाट एक कैदी फरार भएका छन् । कारागारको ट्रस्टमाथि रहेको पर्खालबाट हामफालेर उनी फरार भएको प्रहरीले जनाएको छ ।
रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
Related posts

बेँसीसहरमा चरी बाघ फेला
२०८० पुस ९ | बिहान ०७:०९ बजे
प्रधानन्यायाधीश चोलेन्द्रले बोलाए न्याय सेवा आयोगको बैठक
२०७८ माघ १४ | बिहान ०८:१० बजे
गैँडाको खाग चोरी निकासी गर्ने फरार प्रतिवादी पक्राउ
२०७८ पुस २९ | मध्यान्ह ०५:०९ बजे






