भरतपुर, भदौ १९ । चितवनको भरतपुरमा सहरी क्षेत्रका महिलालाई कौशी खेती तालिम सुरुआत गरिएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय, निरन्तर शिक्षा केन्द्रको आयोजना तथा युएसएआइडी कृषि उच्च शिक्षा परियोजनाको सहयोगमा कौशी खेती तालिम सुरु गरिएको हो । भरतपुर महानगरका मुख्य सहरी क्षेत्रमा बसोबास गर्ने महिलालाई कौशी खेतीसम्बन्धी आधारभूत प्राविधिक ज्ञान र सीप दिलाउने उद्देश्यले तालिम आयोजना गरिएको विश्वविद्यालयका रजिष्ट्रार प्रा डा शारदा थपलियाले बताइन् ।
रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
Related posts

सूचना प्रविधिसँगै ‘कटुवाल प्रथा’
२०८१ अशोज २७ | बिहान ०८:०६ बजे
उपप्रधानमन्त्री खड्का घाना प्रस्थान
२०८० मंसिर १८ | बिहान ०७:०८ बजे
ट्रम्पको आग्रहपछि नेतन्याहुले बेरुतमाथिको आक्रमण योजना गरे स्थगित
२०८३ जेष्ठ १९ | मध्यान्ह ०४:०२ बजे






