गोरखा, भदौ २० । प्रहरीले गोरखामा खोलामा करेन्ट लगाएर अवैधरूपमा माछा मार्ने दुईजनालाई पक्राउ गरेको छ । गोरखा नगरपालिका–१० स्थित सिर्दीखोलामा करेन्ट लगाएर माछा मारिरहेका स्थानीय १८ वर्षीय सञ्जय तामाङ र २८ वर्षीय रजित तामाङलाई प्रहरीले मङ्गलबार पक्राउ गरेको हो ।
रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
Related posts

बूढानीलकण्ठमा प्रेससकुकर बम फेला, सेनाद्वारा डिस्पाेज
२०७९ मंसिर २ | बिहान ०७:०८ बजे
कविता : टुक्का
२०७८ भदौ १ | मध्यान्ह ०१:०५ बजे
भैरहवामा धम्म यात्रा, बाटोमा फूल छरेर भिक्षुको स्वागत
२०८१ चैत्र ३ | बिहान ०६:१२ बजे






