विजयनगर गाउँपालिकाको स्वास्थ्य कर्मचारीको घरमा छैन शौचालय

लुम्बिनी प्रदेश कपिलवस्तु विजयनगर गाउँपालिकाको स्वास्थ्य पदमा कार्यरत एक जना कर्मचारीको घरमा शौचालय नभएकोले पालिकाले सेवा सुविधा रोक्का गरेको छ ।

पालिकाका स्वास्थ्य शाखाको प्रमुखको हस्ताक्षरमा जारी गरिएको पत्रमा पालिकाले दिदै आएको सेवा सुविधा रोक्का गरेको छ ।

Related posts