डडेलधुरा, भदौ २८ । डडेलधुरामा अटोरिक्सा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । भीमदत्त राजमार्गअन्तर्गत डडेलधुराको मेलखर्कमा अत्तरियाबाट डोटीतर्फ जाने क्रममा गए राति अटोरिक्सा दुर्घटना भएको हो ।
रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
Related posts

नवलपुरमा सर्पको टोकाइबाट एक महिला विरामी
२०८१ जेष्ठ ७ | मध्यान्ह ०३:०२ बजे
विभिन्न विधाका छ पत्रकारलाई ‘सङ्कटमा सक्रिय पत्रकारिता प्रोत्साहन’ पुरस्कार प्रदान गरिदै
२०७८ साउन २९ | बिहान ०८:०४ बजे
रानी जमरा कुलरिया सिँचाइ आयोजना : कृषितर्फको खर्च कम
२०८० भदौ १२ | बिहान ०६:०५ बजे






