काठमाडौँ । नेपालमा हाल भारतको पश्चिम बङ्गाल र झारखण्ड आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा छिटपुटदेखि हल्का वर्षा भइरहेको छ।
नवलपुर टुडे
Related posts

आठबीसकोटका मृतकका परिवारले पाए राहत
२०८० कार्तिक २१ | मध्यान्ह ०४:०७ बजे
नेकपा एमाले स्थायी कमिटी बैठक आज बस्दै
२०७८ साउन ३ | बिहान ०८:०४ बजे
प्रदेश २ को ६ जिल्लामा जनमत पार्टीद्वारा चक्काजामको घोषणा
२०७८ पुस १४ | बिहान ११:०९ बजे






