विराटनगर । कोशी प्रदेश विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभाको चौथो अधिवेशन गत असोज १७ गतेदेखि जारी छ । विश्वासको मत नपाए मुख्यमन्त्री कार्की स्वतः पदमुक्त हुनेछन् भने संविधानको धारा १६८ को उपधारा ५ अनुसार अर्को सरकार गठनको प्रक्रिया सुरु हुनेछ ।
नवलपुर टुडे
Related posts

ज्यान मार्ने उद्योगमा संलग्न रहेको आरोपमा मोरङबाट दुईजना पक्राउ
२०७८ अशोज १२ | मध्यान्ह ०१:०६ बजे
क्यान्सरपीडित सुमनलाई सोम्स कलेजको सहयोग
२०७९ माघ ६ | मध्यान्ह १२:१० बजे
स्थानीय तहको कार्यकाल विषयमा परेको रिट दरपिठ
२०७८ माघ २६ | मध्यान्ह ०६:१० बजे






