काठमाडौँ । हाल नेपालमा बङ्गलादेश र आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ। जसको प्रभावले हाल कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
नवलपुर टुडे
Related posts

अहिलेको अवस्थामा चुनाव पहिलो प्राथमिकताः नेकपा संयोजक दाहाल
२०८२ पुस १६ | मध्यान्ह ०४:०९ बजे
ट्वान्टी–२० विश्वकपमा छनोट हुनेमा विश्वस्त गुल्सन
२०८० कार्तिक १३ | मध्यान्ह ०२:०७ बजे
माघीका अवसरमा शीतल निवासमा चियापान (तस्वीरहरू)
२०८१ माघ १ | मध्यान्ह १२:१० बजे






